३१ असार २०८३, बुधबार

गोर्खा सैनिकका समस्या समाधान गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन [तस्वीरहरू]

माघ २४, २०८०
काठमाडौं
गोर्खा सैनिकका समस्या समाधान गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन [तस्वीरहरू]
तस्वीरः नेपाल फोटो लाइब्रेरी ।

गोर्खा सैनिकहरूका समस्याको समाधान गर्न माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन भएको छ ।

null

सिंगापुर गोर्खा विभाग (बिगस्टो)को आयोजनामा बुधवार उक्त प्रदर्शन गरिएको हो । 

null

सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

null

प्रदर्शनकारीको मुख्य नारा ‘सम्पूर्ण गोर्खा सैनिकहरू एकजुट होऔं’ भन्ने छ ।

null

गोर्खाहरूका समस्याहरूको समाधानका लागि कूटनीतिक कदम चाल्न र सरोकारवालाहरूसँग आवश्यक पहलकदम चाल्न दबाब दिने उद्देश्यले आफूहरू सडकमा आएको प्रदर्शनमा सहभागीहरूले बताए ।

null

प्रदर्शनको नेतृत्व ब्रिटिस गोर्खा भुतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष पदमसन्दर लिम्बूले गरिरहेका छन् ।

null

प्रदर्शनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता परि थापा पनि देखिएका छन् ।

nullnull 

salt training

कमेन्ट गर्नुहोस्