×

NMB BANK
NIC ASIA

पाकिस्तान निर्वाचन: नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच गठबन्धन सरकार बनाउने सहमति

काठमाडाैं | माघ २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सेहबाज सरिफ र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो र आसिफ अली जर्दारीबीच नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । 

Muktinath Bank

लाहोरस्थित बिलावल हाउसमा आइतबार भएको बैठकपछि दुई दलबीच राजनीतिक गठबन्धनलाई निरन्तरता दिने सहमति भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई दलबीच राजनीतिक अवस्था र सरकार गठनका विषयमा पनि छलफल भएको बीबीसीले जनाएको छ ।  भेटमा देशको समग्र अवस्था र भावी राजनीतिक सहकार्यका बारेमा पनि छलफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

बैठकपछि जारी विज्ञप्ति अनुसार मुस्लिम लिग (एन) र पिपुल्स पार्टीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ । मुलुकमा राजनीतिक स्थायित्व ल्याउन दुवै दलले गठबन्धनमा सरकार बनाउने निर्णय गरेका छन् ।

Vianet communication
Laxmi Bank

पाकिस्तानमा फेब्रुअरी ८ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा इमरान खानको पार्टी तारिक इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी जित हासिल गरेका छन्  स्वतन्त्र उम्मेदवारले ९३ सिट जितेका छन् भने पीएमएल–एनले ७५ सिट र पीपीपीले ५४ सिट जितेका छन् ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३६६ सिट छन्, जसमध्ये प्रत्यक्ष निर्वाचनमार्फत् २६६ सिटमा प्रतिनिधिहरू निर्वाचित हुन्छन् । ६० सिट महिलाका लागि र १० सिट गैर मुस्लिम प्रतिनिधिका लागि आरक्षित छन् ।

प्रत्यक्ष निर्वाचनमा सरकार बनाउन २६६ सिटमध्ये १३४ सिट आवश्यक हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x