×

NMB BANK
NIC ASIA

सीके राउतले भने– बरु एलिना चौहानको गीत बजाइदिएको भए हुन्थ्यो

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जनमत पार्टीका अध्यक्ष एवं सांसद डा सीके राउतले सत्ता गठबन्धनको पटकपटकको प्रयासको बहसभन्दा एलिना चौहानको गीत उचित हुने बताएका छन् ।

Muktinath Bank

प्रधानमन्त्रीले विश्वासको मत लिने छलफलमा भाग लिँदै राउतले गठबन्धन ठीक छ र छैन भन्ने बहसभन्दा एलिनाको गीत उचित हुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज हामी प्रधानमन्त्रीले विश्वासको मत लिने छलफलमा छौं । मत दिने कि नदिने छलफलमा छौं । सोहीक्रममा हामीले सबै दलका कुराहरू सुन्यौं । त्यो घण्टौंसम्म यस्तो सुन्नुभन्दा बरु एलिना चौहानको गीत लगाइदिएको भए हुन्थ्यो’, उनले भने, ‘गठबन्धन पटकपटक बन्छ, भत्किन्छ । जनताले के लाभ पाएको भन्नेतिर लाग्नुपर्ने हो ।’


Advertisment
Nabil box
Kumari

एलिनाले गाएको 'धाेकेवाज हौ तिमी’ भन्ने गीततिर राउतले लक्षित गरेका थिए । 

Vianet communication
Laxmi Bank

यस्तै उनले गठबन्धन घातक भएको भन्दै यसलाई शंसोधन गर्नुपर्ने उनले बताए ।

'समस्या बताउनभन्दा समाधानमा जान चाहन्छु । दुई तीन प्रवृत्ति देखिएको छ । निर्वाचनमा गठबन्धन कति घातक छ हामीले देखेका छौं । छातीमा छर्रा भएकोले बुर्जुवालाई भोट हाल्नुपरेको छ । जसले हत्या गरेको छन् उसलाई भोट दिनुपरेको छ’, राउतले भने, ‘भोट हाल्ने प्रवृत्ति रोक्ने, ऐन कानून परिवर्तन गर्ने वा यो व्यवस्था नै परिवर्तन गर्नेतिर लाग्नुपर्छ । के कारणले भोट हाल्ने ? जनताले नै प्रत्यक्ष भोट हाल्ने र निर्वाचित गर्ने प्रबन्ध गरौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x