मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
काठमाडाैं | चैत ६, २०८०
नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिएको बारे प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ ।
सहकारी ठगीमा जोडिएका दीपेश पुन पक्राउ पर्नु तर सोही खालको उजुरी दिएका रविलाई गृहमन्त्रालयको जिम्मेवारी दिएकोमा कांग्रेसले आपत्ति जनाएको हो ।
बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सांसद दीपक गिरीले स्वार्थको द्वन्द्व हुने गरी गृहमन्त्रालयको जिम्मा दिइनु आपत्तिपूर्ण रहेको बताएका हुन् । उनले गृहमन्त्री लामिछानेले राजीनामा दिनु नै कांग्रेसको अडान रहेको बताए ।
‘पोखरा सूर्य दर्शन बचत सहकारी पीडितले माघ २२ गते रास्वपाका सभापति रवि लामिछाने र दीपेश पुनविरुद्ध उजुरी दिएका थिए । दीपेश पुन गिरफ्तार भए, रवि लामिछानेले अझै ठूलो पद पाउनु भएको छ’, गिरीले भने, ‘प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो, सीआईबीले सघाइरहेको थियो । तत्कालीन गृह मन्त्रीले छानबिन गर्न दिनुभएको थियो । तर रविलाई जसरी पनि गृह मन्त्रालय चाहिन्छ भन्नेले अनुसन्धान प्रभावित गर्न खोजेको देखियो ।’
आफैंले आफैंलाई कारबाही गरेको नजिर नरहेकोले रविले गृह मन्त्रालयबाट राजीनामा दिनुपर्ने उनले बताए ।
सहकारीको सदस्य नरहेका रवि सहकारी ठगीमा फरार जीबीका तत्कालीन व्यापारिक साझेदार रहेकोले पनि उनीमाथि अनुसन्धान हुनुपर्ने उनको माग थियो ।
प्रधानमन्त्री प्रचण्ड उपस्थित संसद् बैठकमा गिरीले भने ‘स्वार्थको द्वन्द्व हुने गरी रविलाई किन गृहमन्त्री बनाइएको गरेको हो ? फायर साइडमा जवाफ दिएर हुँदैन, संसद्मा जवाफ चाहिन्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...