×

सामसङ ग्यालेक्सी ए५५ र ए३५ सार्वजनिक, फाइभजीका साथै नवीनतम इनोभेशन र परिष्कृत सुरक्षा​​

काठमाडाैं | चैत ६, २०८०

सामसङ इलेक्ट्रोनिक्सले सामसङ ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजीको अनावरण गरेको छ ।

Laxmi Bank

जसले बढीभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक मोबाइल इनोभेशनहरू प्रदान गर्ने सामसङले जनाएको छ ।


Advertisment

कम्पनीका अनुसार दुवै फोनामा उच्च सुरक्षा सुविधाहरूका साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बुस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरूप समायोजन हुने शानदार डिसप्ले राखिएको छ ।


Advertisment

‘हामीले ग्यालेक्सी ए सिरिजमार्फत नवीनतम् प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं, यसबाट धेरैले अधिक सुविधाहरूको आनन्द लिन सक्नेछन्’, सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘यस वर्ष ग्यालेक्सी ए सिरिज भित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा हामी उत्साहित छौं ।’

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

भदौ ३०, २०८१

सस्तोमा प्रिमियम लक्जरियस एसयूभी भनेर प्रचार–प्रसार गरिएको डीपलका गाडी किनेका सवारीधनीले अनेक किसिमका सास्ती व्यहोर्दै आएका छन् ।  यस्तै सास्ती बेहोरेका एक ग्राहकले २ महिनाअघि मन पराएर किनेक...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

साउन ३१, २०८१

निजी क्षेत्रको लगानीमा बुटवलमा निर्माण भएको पाँच तारे होटल सफ्रोन सीके प्रालि सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल अबको केही महिनाभित्र सञ्चालनमा आ...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x