214 shares
कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित जडेपानीमा मौलिक वेशभूषामा सजिएर थारू समुदायको परम्परागत होली खेल्दै राना थारू महिलाहरू । राना समुदायले ३८ दिनसम्म होली पर्व मनाउने गर्दछन् ।
तस्वीरः महादेव अवस्थी/रासस ।