१९ असार २०८३, शुक्रबार

प्रदूषित काठमाडौं उपत्यका [तस्वीरहरू]

चैत २६, २०८०
काठमाडौं
प्रदूषित काठमाडौं उपत्यका [तस्वीरहरू]

आइतवार विश्वका १२१ शहरमध्ये सबैभन्दा प्रदूषित शहरमा मापन गरिएको काठमाडौं उपत्यकामा सोमवार बिहान पनि उस्तै प्रदूषण देखिएको थियो ।

डढेलोबाट निस्किएको धुवा र शहरको प्रदूषणका कारण उपत्यका धुम्म बनेको हो ।

आइतवार धुम्म बनेको काठमाडौं उपत्यका सोमवार बिहान पनि उस्तै थियो । आइतवार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो ।

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतवार काठमाडौं विश्वका १२१ वटा शहरमध्ये सबैभन्दा प्रदूषित शहरमा मापन गरिएको थियो ।​​​

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्