३० असार २०८३, मंगलबार

महालेखापरीक्षकमा तोयम राय नियुक्त

बैशाख ६, २०८१
काठमाडौं
महालेखापरीक्षकमा तोयम राय नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले महालेखापरीक्षकमा तोयम रायलाई नियुक्त गरेका छन् ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज रायलाई  महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्