३१ असार २०८३, बुधबार

कतारी राजा थानीलाई राष्ट्रपति पौडेलले गरे स्वागत

बैशाख ११, २०८१
काठमाडौं
कतारी राजा थानीलाई राष्ट्रपति पौडेलले गरे स्वागत

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् ।

त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पौडेलले थानीलाई स्वागत गरेका हुन् ।

थानीलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसहितका उच्च अधिकारी एयरपोर्ट पुगेका थिए ।

अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर थानीलाई स्वागत र सम्मान गरिएको छ ।

आजै थानीले राष्ट्रपति पौडेलसँग औपचारिक भेट गर्नेछन् ।

उनको सम्मानमा आजै राष्ट्रपति पौडेलले आजै राजकीय भोजको आयोजना गरेका छन् ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्