२९ असार २०८३, सोमबार

राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

बैशाख १८, २०८१
काठमाडौं
राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

सहकारी ठगीमा राप्रपाकी सांसद  गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

बस्नेतको समूहले सो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका एक अधिकारीले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै खोजी सुरु गरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्