
काठमाडौं, ३० असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेतासँग छलफलका लागि बोलाएकी छिन् ।
राष्ट्रपति भण्डारीले अपराह्न तीन बजे प्रमुख दलका शीर्ष नेतालाई छलफलको लागि बोलाएकी छिन् ।
राष्ट्रपतिले दलका नेताहरुसँग पछिल्लो राजनीतिक घटनाक्रम, आसन्न निर्वाचन, संसद सकिएपछिको अवस्था लगागतका विषयमा छलफल गर्न लागेकी हुन् ।