०८ असार २०८३, सोमबार

वैदेशिक रोजगार र अनलाइन ठगीमा संलग्न तीन जना पक्राउ

बैशाख ३१, २०८१
काठमाडौं
वैदेशिक रोजगार र अनलाइन ठगीमा संलग्न तीन जना पक्राउ

वैदेशिक रोजगारीका नाममा झण्डै एक अर्ब ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकामध्ये एक जनालाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरबाट पक्राउ गरी ल्याएको हो । 

कार्यालयले अनलाइनमार्फत् जुवा खेलाउने गिरोहलाई पनि पक्राउ गरेको छ । घटनाबारे जानकारी दिन आज साढे ११ बजे पत्रकार सम्मेलन राखिएको छ । 

पत्रकार सम्मेलनमा सबै जानकारी दिइने अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले दिए ।

salt training

कमेन्ट गर्नुहोस्