३० जेठ २०८३, शनिबार

मौदगल्य ऋषिको सालिक

जेठ १, २०८१
काठमाडौं
मौदगल्य ऋषिको सालिक

बागलुङ नगरपालिका–७ कालिमाटीमा मौदगल्य ऋषिको सम्झनामा पहरा खोपेर निर्माण गरिएको सालिक । स्थानीयको सक्रियतामा १५ लाख खर्चेर सालिक निर्माण गरिएको हो । तस्बिर: खेमराज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्