०८ साउन २०८३, शुक्रबार

सेतीमा निर्माणाधीन पुल अलपत्र

जेठ २, २०८१
काठमाडौं
सेतीमा निर्माणाधीन पुल अलपत्र

तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्न सेती नदीमाथि निर्माण हुने पक्की पुल अलपत्र अवस्थामा । तीन पटक म्याद थप गर्दा दुई वटा पिल्लर उठाउने भन्दा अन्य काम अगाडि बढ्न सकेको छैन । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्