१४ असार २०८३, आइतबार

अण्डाको मूल्य बढ्यो, क्रेटको कति पुग्यो ?

जेठ ४, २०८१
काठमाडौं
अण्डाको मूल्य बढ्यो, क्रेटको कति पुग्यो ?

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । शनिबारदेखि लागू हुनेगरी संघले चितवनलाई आधारमानी समर्थन बिक्री मूल्य निर्धारण गरेको हो। 

जसअनुसार एक्सएल साइजको अण्डाको प्रतिकेट ४८० रुपैयाँ तोकिएको छ भने ठुलो साइजको ४६५ र मिडियम साइजको ४५० रुपैयाँ निर्धारण गरिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । 

यसअघि मिडियमको ३५०, ठुलोको ३९५ र एक्सएलको ४१० रुपैयाँ कायम थियो । 

salt training

कमेन्ट गर्नुहोस्