२७ जेठ २०८३, बुधबार

१३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

जेठ १६, २०८१
बारा
१३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

नक्कली  नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका ६ का २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी र रौतहटको राजपुर नगरपालिका १ का १९ वर्षीय मोहनकुमार साह छन् ।

अर्का एक जना भारतको बिहारका ४० वर्षीय मोहमद आलम रहेका छन् ।

उनीहरूलाई बाराको सिम्रौनगढ नगरपालिका ९ कचोर्वा, सानो बसबरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको ।

यस्तै, ना ३४ प ३५१२ र बीआर ०६ एडब्लू २७५८ नम्बरको मोटरसाइकल, एक वटा साइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्