![निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/image_2024-05-31_074310889_ZAWeSBRHbF.png)
निजामती कर्मचारी अस्पतालले खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्टसहितका ४१ पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले असार ३ भित्र आवेदन दिनसक्ने अस्पतालको पदपूर्ति समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
