50 shares
तनहुँ जलविद्युत आयोजनाद्वारा सोमबार ऋषिङ गाउँपालिका–१ सेती नदीमा नदीजन्य जोखिम न्यूनीकरण एवं विपद् व्यवस्थापनका लागि नमुना अभ्यास प्रदर्शनीमा सेती नदीले बगाएका व्यक्तिको उद्धार गरिँदै । तस्वीर : कृष्ण न्यौपाने/रासस