२७ जेठ २०८३, बुधबार

एमाले र  माओवादबीच भएको गठबन्धनसँग नेपाली कांग्रेस डराउँदैन : कोइराला

कात्तिक २०, २०७४
एमाले र  माओवादबीच भएको गठबन्धनसँग नेपाली कांग्रेस डराउँदैन : कोइराला
काठमाडौँ ३ कात्तिक- नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । 

कोइरालाले निर्वाचन भएसँगै मुलुकले जित्ने बताउँदै उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनसँग नेपाली काँग्रेस डराउँदैन भन्नुभयो । चुनाव भएपछि मुलुकमा दिगो विकास र आर्थिक समृद्धि हासिल हुने उहाँको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्