157 shares
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सडकको बीच भागको प्यासेजमा गरिएको खुर्सानी खेती । अन्य स्थानमा फूल तथा विभिन्न प्रकारका बिरुवा रोपिएको छ भने यहाँ खुर्सानी खेती गरिएको छ । तस्वीर : मिला दरै/ रासस