बेनी-जोमसाम कोरोला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ र ३ नं वडाको सिमानामा पर्ने बैसरीको भीरमा पहिरो खसेपछि जाममा परेका सवारीसाधन र यात्रु ।
मंगलबार साँझदेखि अवरुद्ध बेनी-जोमसोम सडक बुधबार दिउँसो १ बजेसम्म पनि खुलेको छैन । तस्बिर: रासस