0 shares
कन्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा डुबानमा परेको सार्वजनिक शौचालय । पानी निकास नहुने होचो ठाउँमा शौचालय निर्माण गर्दा थोरै वर्षातमा समेत शौचालय डुबानमा पर्ने गरेको छ । तस्बिर : रासस