२५ असार २०८३, बिहीबार

स्याखु बोकेर रोपाइँ गर्न जाँदै

असार २६, २०८१
काठमाडौं
स्याखु बोकेर रोपाइँ गर्न जाँदै

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु महिला 'स्याखु'  बोकेर रोपाइँ गर्न जाँदै । स्थानीय थारु समुदायले पानी पर्दा छाताको रुपमा स्याखु  ओढ्ने गर्दछन् । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्