१२ असार २०८३, शुक्रबार

हिलाम्मे सडकमा कष्टपूर्ण यात्रा

असार २६, २०८१
काठमाडौं
हिलाम्मे सडकमा कष्टपूर्ण यात्रा

अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दै यात्रु । 

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई वर्षदेखि यात्रुहरं जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिए पनि  म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो ।  तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्