0 shares
सुनसरीको इनरुवामा शनिबार धान रोप्दै किसान । सुनसरीमा शनिबारसम्म ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ। तस्बिर: रासस