२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीको स्वागतका लागि गेटमा राखियो पानीको घडा, माछा र सगुन

असार ३१, २०८१
काठमाडौं
प्रधानमन्त्रीको स्वागतका लागि गेटमा राखियो पानीको घडा, माछा र सगुन

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटमा पानीको घडासहितको सगुन राखिएको छ ।

कार्यभार सम्हाल्न प्रधानमन्त्री ओली सोमबार अपरान्ह सिंहदरबार पुग्दैछन् ।

प्रधानमन्त्रीको शपथका लागि सिंहदरबारको मुख्य भवनको गेटमा सगुन राखिएको छ ।

पानीको घडा, स्वस्तिक चिन्हसहित दही, फलफूल र माछा राखिएको छ ।

null

मूल द्वारको दुवै पट्टी १/१ किलाका माछा राखिएको छ । माछालाई साइत मान्ने गरिन्छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएर ओली शुरूमा लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गर्न गएका थिए ।

त्यसपछि उनी पार्टी कार्यालय च्यासलमा गएर पुष्पलालको शालिकमा माल्यार्पण गरे ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्