२१ जेठ २०८३, बिहीबार

नयाँ शक्तिले यसरी माग्यो चुनावका लागि चन्दा

कात्तिक २०, २०७४
नयाँ शक्तिले यसरी माग्यो चुनावका लागि चन्दा
काठमाडौं १० कात्तिक– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले आशन्न प्रदेश र प्रतिनिधि सभा चुनावका लागि आर्थिक सहयोग माग गरेको छ ।

अपारदर्शी सहयोग नलिने भन्दै नयाँ शक्तिले खुल्ला सहयोगका लागि बैंकको खाता दिएर सहयोग माग गरेको हो । नयाँ शक्तिले काठमाडौंको नयाँ वानेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको बानेश्वरमा रहेको खातामा सहयोग गर्न अपील गरेको छ ।

नयाँ शक्तिले अपारदर्शी ढंगले चन्दा नलिने समेत जनाएको छ । नयाँ शक्तिले कतिपय स्थानमा नेपाली कांग्रेस र कतिपय स्थानमा एक्लै चुनाव लड्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्