२२ असार २०८३, सोमबार

प्रि-ओपन सेसनबाटै ओरालो लाग्यो नेप्से

साउन २३, २०८१
काठमाडौं
प्रि-ओपन सेसनबाटै ओरालो लाग्यो नेप्से

प्रि-ओपन सेसनबाटै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ ।

बुधबार सेयर बजारको कारोबार खुल्नुअघि प्रि-ओपन सेसनमै नेप्से परिसूचक ६.५९ अंकले घटेर २६४४.७३ को बिन्दुमा झरेको हो ।

प्रि-ओपन सेसनमा ५६ हजार ६३६ कित्ता सेयरको खरिद बिक्री हुँदा २ करोड १२ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन मंगलबार मात्रै नेप्से परिसूचक १४५ अंकले घटेको थियो भने हालसम्मकै उच्च २३ अर्बको कारोबार भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्