३० असार २०८३, मंगलबार

हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

साउन २३, २०८१
काठमाडौं
हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरू हुने भएको छ ।

 त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने बताए । शबलाई घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ । 

नुवाकोटको शिवपुरीमा बिहीबार भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्