३० असार २०८३, मंगलबार

जथाभावी निर्माण सामग्री थुपार्नेलाई ५० हजार जरिवाना

साउन ३०, २०८१
काठमाडौं
जथाभावी निर्माण सामग्री थुपार्नेलाई ५० हजार जरिवाना

काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।  यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सडक पेटी विगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको महानगरले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्