०३ असार २०८३, बुधबार

सशस्त्रका ४ डीआईजी र १५ एसएसपीको सरुवा [सूचीसहित]

भदौ १२, २०८१
काठमाडौं
सशस्त्रका ४ डीआईजी र १५ एसएसपीको सरुवा [सूचीसहित]

सशस्त्र प्रहरी बलका ४ जना नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । 

गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार सरुवा गरिएको सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ । यस्तै अर्का डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको हाे ।

यसैगरी एसएसपी कृष्णराज पाठकलाई कैलालीको बडीमालिका जवान तालिम शिक्षालय तथा अर्का एसएसपी विनोदराज श्रेष्ठलाई सीमा सुरक्षा विभागमा खटाइएको छ ।

हेरौं सूचीः 

nullnull


 

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्