२२ असार २०८३, सोमबार

च्यासलमा एमाले सचिवालय बैठक

भदौ १३, २०८१
काठमाडौं
च्यासलमा एमाले सचिवालय बैठक
फाइल तस्वीर ।

नेकपा (एमाले)को सचिवालय बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बिहीवार दिउँसो करिब साढे २ बजेतिर शुरू भएको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी छन् । 

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिलो शुरू भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्