63 shares
लमजुङको बेँसीशहर नगरपालिका–७ मा रहेको मानवसेवा आश्रम लमजुङको १२औं वार्षिकोत्सवका अवसरमा बिहीवार आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै सुरक्षाकर्मी र शिक्षक । सो कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । तस्वीरः जनक श्रेष्ठ/रासस ।