३१ असार २०८३, बुधबार

नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको एकै पटक सरुवा, कसको कहाँ ? [सूचीसहित]

भदौ १८, २०८१
काठमाडौं
नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको एकै पटक सरुवा, कसको कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

यसअघि सोमबार नै नेपाल प्रहरीका तीन जना डीआईजीको सरुवा भएको थियो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सोमबार बसेको बैठकले डीआईजी कृष्णहरि शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको थियो । 

को कहाँ सरुवा भए ?


 

salt training

कमेन्ट गर्नुहोस्