२२ असार २०८३, सोमबार

बिक्रीका लागि राखिएको अम्रिसोको कुचो

भदौ २१, २०८१
काठमाडौं
बिक्रीका लागि राखिएको अम्रिसोको कुचो

सुनसरीको धरान उपमहानगरपालिका– ११ मङ्गलबारे बजारमा आज शुक्रबार बिक्रीका लागि राखिएको अम्लिसोको कुचो । अम्लिसोको कुचो ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री गरिँदै आएको व्यापारी बताउँछन् । तस्वीर : संगीता राई/रासस

salt training

कमेन्ट गर्नुहोस्