नेपालगञ्ज उपमहानगपालिका– २१ र २२ को पुरैना र पुरैनीमा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको मानव निर्मित कान्ति तालमा यतिबेला ढकमक्क कमलका फूल । यहाँ चैतदेखि कमलका फूलहरू फुल्न शुरू गर्छन् । असोज महिनाको अन्तिमतिर यी फूलहरू पानीमा नै ओइलाएर सुक्ने गर्दछन्। तस्बिरः रुपनी जीएम/रासस