३१ असार २०८३, बुधबार

भारतको फिरोजाबादस्थित एउटा पटाका गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु

असोज १, २०८१
काठमाडौं
भारतको फिरोजाबादस्थित एउटा पटाका गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा पटाका गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

फिरोजाबादको नौशेरा क्षेत्रमा पटाका गोदाम रहेको एउटा घरमा विस्फोट भएको हो ।

सोमबार राति करिब ११ बजे विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म ६ जनाको उद्धार गरिएको समाचारमा उल्लेख छ । 

हालसम्म उक्त दुर्घटनामा तीन वर्षीय बालकसहित चार जनाको मृत्यु भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्