138 shares
मुस्ताङको लोघेर दामोदरकुण्ड गाउँपालिका–३ साङबोचे नजिकै बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेका पहाडमै गुफा रहेको अनौठो पहाड । जोमसोम-कोरला सडक यात्राका क्रममा गाडीबाटै पृथक भूगोलको अवलोकन गर्न सकिन्छ । तस्वीर : सन्तोष गौतम/रासस