२२ जेठ २०८३, शुक्रबार

वनस्थलीको नालीमा मोटरसाइकल खस्यो, चालक बेपत्ता

असोज ११, २०८१
काठमाडौं
वनस्थलीको नालीमा मोटरसाइकल खस्यो, चालक बेपत्ता

काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चौकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई ढलले बगाएको हो । 

 प्रहरीका अनुसार खोलाले बगाएको मोटरसाइकल निकालिए पनि चालक भने भेटिएका छैनन् । 

‘मोटरसाइकललाई नालीबाट निकालिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले भने, ‘बेपत्ता चालकको खोजीकार्य भइरहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्