०२ साउन २०८३, शनिबार

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

असोज १२, २०८१
काठमाडौं
हनुमन्ते खोलाले ग्यास बुलेट बगायो
फाइल तस्वीर

हनुमन्ते खोलाले एउटा ग्यास बुलेट बगाएको छ ।

ग्यास चुहिँदै गरेको बुलेट शनिबार बिहान नदीमा बगेको हो । 

ग्यास चुहिँदै गरेको बुलेट बगेर च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् । 

यसबारे थप विवरण आउन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्