
सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीका स्थानीयबासीले दशैँको अवसरमा हालेको लिङ्गे पिङमा मच्चिँदै बालिका । घटस्थापना शुरू भएदेखि नै गाउँमा दशैँको रमाइलो पनि शुरू हुन्छ । यही रमाइलोका लागि गाउँघर र टोलटोलमा हालिने लिङ्गे पिङ हिजोआज लोप हुने अवस्थामा छ । तस्वीरः राधिका बुढाथोकी/रासस ।