०३ असार २०८३, बुधबार

तस्बिरमा मादी नदी

कात्तिक ५, २०८१
काठमाडौं
तस्बिरमा मादी नदी

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको मादी नदीको दृश्य । व्यास नगरपालिका–३ व्यासगुफास्थित दोभानमा पुगेर मादी नदी सेती नदीमा मिसिएर बग्छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्