
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा मङ्गलबार नेपाली कांग्रेस प्रदेशसभा (ख) कार्य समिति निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको पार्टीको सय दिने विशेष अभियान कार्यक्रममा छलिया नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार । सुदूरपश्चिममा देखाइने परम्परागत छलिया नृत्य बदलिँदो परिवेशसँगै लोप हुने संघारमा पुगेको छ । तस्बिरः रासस