२१ जेठ २०८३, बिहीबार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

कात्तिक १२, २०८१
काठमाडौं
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १२ बजेपछि सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्