258 shares
नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङले घोराहीमा खेलेको देउसी भैलोमा सेरिङ्गे (मयूर) नाच प्रस्तुत गर्दै कलाकार । पश्चिम नेपालमा विशेष उत्साहका साथ बाँसुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ । तस्वीर : कुलदीप न्यौपाने/रासस