२९ जेठ २०८३, शुक्रबार

भैलोमा मयूर नाच

कात्तिक १६, २०८१
काठमाडौं
भैलोमा मयूर नाच

नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङले घोराहीमा खेलेको देउसी भैलोमा सेरिङ्गे (मयूर) नाच प्रस्तुत गर्दै कलाकार । पश्चिम नेपालमा विशेष उत्साहका साथ बाँसुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्