0 shares
वि.सं. २०५८ फागुन ४ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अछामको सदरमुकमाम मङ्गलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त बनेको अछाम दरबार करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । तस्बिर : रासस