113 shares
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरको विमानलाई 'वाटर स्यालुट' दिइँदै । जजिराले शनिबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरू गरेको छ । तस्वीर : राधेश्याम विश्वकर्मा/रासस