२२ असार २०८३, सोमबार
चक्रपथ विस्तार

गौशालाका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर [तस्वीरहरू]

कात्तिक ३०, २०८१
काठमाडौं
गौशालाका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर [तस्वीरहरू]

गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

चक्रपथ क्षेत्रअन्तर्गत गौशालामा रहेका अनधिकृत संरचनामा महानगरको नगर प्रहरी टोलीले डोजर चलाएको हो ।

शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ क्षेत्रको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको  हो ।

तस्वीरहरू 

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्