१६ असार २०८३, मंगलबार

जङ्गली हात्तीले तहसनहस पार्‍यो उखुबाली

मंसिर ६, २०८१
काठमाडौं
जङ्गली हात्तीले तहसनहस पार्‍यो उखुबाली

जङ्गली हात्तीले खाएर नोक्सान पुर्‍याएको कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का स्थानीयको उखुबाली । एक महिनादेखि निरन्तर बस्तीमा छिर्ने गरेको हात्तीको बथानले २५ विघाभन्दा बढी जमिनमा लगाएको उखुबालीमा नोक्सानी पुर्‍याएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

salt training

कमेन्ट गर्नुहोस्